२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मृत्यु हुनेमा मकवानपुर गढी-३ कालिखोला बस्ने २४ बर्षीय अनिश खड्का रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताएका छन।दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव ५० मिटर तल राप्ती खोलामा पुगेको जनाइएको छ।दुर्घटनामा ट्रकका दुई जना घाइते भएको जनाइएको छ।शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।
३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा हेटौडा-९ गुम्बा चोकमा दिप...
३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...
३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...
३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...
३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...
३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...
३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...
३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...
३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक...
२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक...
२९ चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानी नजिक विद्यार्थी बोकेको स्कलबस र अटो...
२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा...
२९ चैत,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) त्याग गर्दै ३ जना प्रभावशालि नेता कार्यकर्ता नेपाली...
२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ ।...
२५ चैत,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जग्गा किर्ते गरेर बेच्ने एक वकिललाई पक्राउ गरेको छ।९ कठ्ठा ३...
३० चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु...
२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। सरकारले दुई दर्जन बढी...