Screenshot_20210413-20180-1618324502.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

पत्रकार महासंघ मकवानपुरमा युनियन,सेन्टर र मिडिया नेपाल गठबन्दनको विजयी शुरुवात

CollageMaker_20210404_195-1617549193.jpg

२२ चैत,हेटौंडा।नेपाल पत्रकार महासंघ मकवानपुरमा युनियन,सेन्टर र मिडिया नेपाल गठबन्दनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन। 

आज तोकिएको मनोनयनमा  युनियन,सेन्टर र मिडिया नेपाल गठबन्दनबाट केन्द्रीय परिषद परिषद दलित सदस्यमा उम्मेदवारी दिएका कृष्णराम परियार र आदिवासी जनजाति सदस्यमा उम्मेदवारी दिएका सुवर्णलाला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन।उक्त पदमा परियार र श्रेष्ठको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको  निर्वाचन अधिकृत धुव्र प्रसाद चौलागाईले बताएका छन। 

त्यसैगरी पत्रकार महासंघ मकवानपुरको दलित सदस्य पदमा शान्ति शुनार निर्विरोध निर्वाचित भएकी छिन। उक्त पदमा सुनारको मात्र उम्मेदवारी परेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन
Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप...

हेटौँडा क्याम्पसको बि.एड पहिलो बर्षलाई  भलिवलको उपाधि
171864471_451886512564223-1618317243.jpg

३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...

हेटौंडा-९ का तामाङ लागुऔषध सहित पक्राउ
Screenshot_20210413-17094-1618313266.jpg

३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान
CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...

देशका ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस
20200805_183113-1618306531.jpg

३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...

वैशाख ११ गतेबाट हुने नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक
super-leauge-1-1618290930.jpg

३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
freepressjournal_2020-02_-1618290352.jpg

३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...

११ औँ संस्करणको सिमरा गोल्डकप आजबाट सुरु हुँदै 
unnamed-1618289926.jpg

३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स
images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...

थप समाचार