२३ चैत, हेटौंडा । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर केही व्यक्ति बेपत्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
घटनामा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा हेटौडा-९ गुम्बा चोकमा दिप...
३१ चैत, हेटौंडा । हेटौँडा क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस तहगत छात्र भलिबल प्रतियोगितामा बि.एड पहिलो...
३१ चैत,हेटौंडा। हेटौंडाका एक युवा लागुऔषध सहित पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको...
३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष...
३१चैत,हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक...
३१ चैत, हेटौंडा । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका...
३१ चैत, हेटौंडा । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ६२...
३१ चैत, हेटौंडा । बाराको जीतपुरसिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११औं संस्करण आजबाट सुरु हुँदैछ...
३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची...
२३ चैत, हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० भुटनदेबी मोड (मेनरोड)मा गए राति दुईवटा मोटरसाइकल एक...
२६ चैत,हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश प्रमुख प्रतिपक्ष दलको नेता ईन्द्रबहादुर बानियाँ र मूख्य सचेतक...
२९ चैत,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ नेवारपानी नजिक विद्यार्थी बोकेको स्कलबस र अटो...
२२ चैत,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी -१ सानुटारमा ट्रक र मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा...
२९ चैत,हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) त्याग गर्दै ३ जना प्रभावशालि नेता कार्यकर्ता नेपाली...
२१ चैत,हेटौंडा।हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरव डाँडाको जंगलमा १ जना पुरुषको बेवारिसे शव फेला परेको छ ।...
२५ चैत,हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले जग्गा किर्ते गरेर बेच्ने एक वकिललाई पक्राउ गरेको छ।९ कठ्ठा ३...
३० चैत,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। मृत्यु...
२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। सरकारले दुई दर्जन बढी...