Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

फेकोफनद्वारा पत्रकार महासंघ सम्मानित

Mahasangh-1502284430.jpg

२५ साउन, हेटौँडा । दोस्रो सामुदायिक राष्ट्रिय वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विभिन्न व्यक्ति एवं सामुदायिक वनलाई सम्मान गरेको छ । 
२०६३ सालको सर्वमान्य गणेशमानसिंह वन संरक्षण तेस्रो पुरस्कार प्राप्त गर्न सफल न्यूरेनी चिसापानी सामुदायिक वन, नेपाल पत्रकार महासंघ मकवानपुर, लामो समयदेखि सामुदायिक वनको नेतृत्व भूमिका निर्वाह गर्ने नवलपुर सरस्वति सामुदायिक वनका अध्यक्ष माधवप्रसाद सुवेदी, बुंदल सामुदायिक वन समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, लालीगुराँस सिकाई केन्द्र मनहरी र जरुङ शक्ति सामुदायिक वन समूहलाई सम्मान गरिएको थियो । 
जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवं महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामुदायिक विकास अधिकृत रामकृष्ण थापा, महासंघकी उपाध्यक्ष गोपिमाया अधिकारी, सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारले अघिल्लो बर्षदेखि प्रत्येक बर्षको साउन २५ गतेलाई राष्ट्रिय सामुदायिक वन दिवसको  रुपमा मनाउन शुरु गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg