२५ साउन, हेटौँडा । दोश्रो सामुदायिक वन दिवसको अवसरमा बुधवार हेटौडामा वन सँग सम्वन्धित विभिन्न संघसंस्था एवम कार्यालयहरुले कार्यक्रम गरेका छन ।
जिल्ला वन कार्यालय मकवानपुर र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा वन दिवस मनाएका छन । चुच्चेखोला सामुदायिक वनले वनक्षेत्रको रामपुर डाडामा निर्माण गरिरहेको सालक पार्कमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा आव ०७३÷०७४ को उत्कृष्ट सामुदायिक वन तर्फ चुच्चेखोला सामुदायिक वन पहिलो सुनाचुरी सामुदायिक वन दोश्रो र मुलखोला सामुदायिक वन तेश्रो भएका छन् ।
यसैगरी, वन्यजन्तु संरक्षण तर्फ अशोक सामुदायिक वन हेटौडा–१७ पहिलो, भैरबडाँडा सामुदायिक वन हेटौडा–११ दोश्रो र कालिकाचण्डिका सामुदायिक वन भैसे तेश्रो, नदी नियन्त्रण तर्फ सिमातमाई सामुदायिक वन बकैया पहिलो, चित्रेपानी सामुदायिक वन हेटौडा दोश्रो र बेतखोल्सी सामुदायिक वन हेटौडा तेश्रो भएका थिए । कबुलियत वनतर्फ रामधुनी कबुलियती वन पहिलो, चित्रेपानी कबुलियती वन दोश्रो र क्याम्पाडाडा कबुलियती वन तेश्रो भएका थिए भने निजी वनतर्फ हेटौडा ११ का नवराज बर्तौला र जनक बहादुर रेग्मी पुरस्कृत भए ।
हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मकवानपुरगढी २ का वडाध्यक्ष बखानसिह पाख्रिन, ३ का वडाध्यक्ष भागवत घिमिरे, राष्टपति तराई मधेश विकास संरक्षण कार्यालय हेटौडाका प्रमुख बसन्तराज गौतम, हर्नामाडी सेक्टर कार्यालयका प्रमुख राजेन्द्रराज भण्डारी, सञ्चारकर्मी रुपेश दुलाल, समूहका कार्यालय सचिव केदार गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
