Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

मकवानपुरका सिडिओ रिजालको सरुवा

FB_IMG_1617879643952-1617879856.jpg

२६ चैत,हेटौंडा।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको सरुवा भएको छ। 

सरकारले दुई दर्जन बढी प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा तथा पदस्थापन गरेसंगै मकवानपुरका सिडिओ परिवर्तन गरेको हो।यसै क्रममा मकवानपुरमा गृह मन्त्रालयबाट भरतमणी पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन।रिजालको भने गृह मन्त्रालय सरुवा भएको छ। 

बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि पदस्थापन भएर आएका नयाँ सहसचिवसहित जिल्लामा कार्यरत सिडिओ परिवर्तन गरेको हो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प 
Earthaquak-Bhukampa-810x4-1621393891.jpg

५ बैशाख, हेटौंडा । लमजुङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै...

प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

थप समाचार