Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेलको प्यानल विजयी

EynP0Q-WQAgbUdA-1618058904.jpg

२८ चैत, हेटौंडा । नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेलको प्यानल नै विजयी भएको छ । शनिबार अपरान्ह सकिएको मत गणनामा पोखरेलको प्यानलले फराकिलो मतान्तरले विजयी भएको हो ।
अध्यक्षमा जित हासिल गरेका पोखरेलले ६ हजार नौ सय ४२ मत पाउँदा उनका अध्यक्षकी प्रत्यासी निर्मला शर्माले तीन हजार नौ सय १५ मत ल्याइन् । अध्यक्षका अर्का स्वतन्त्र उम्मेद्वार गजेन्द्र बुढाथोकीले ६ सय ९१ मत ल्याए । 
यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम विजयी भएका हुन् । यस्तै महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल विजयी भएका छन् । 
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजाति सचिवमा नारायणसुन्दर किलम्बू, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक र एशोसिएट सचिवमा पवन आचार्य विजयी भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।
पोखरेलको नेतृत्वमा प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल समूह) सहित ११ संगठनले लोकतान्त्रिक प्यानल बनाएका थिए । यस्तै निर्मला शर्माको नेतृत्वमा एमालेको ओली निकट प्रेस चौतारी, जसपा, राप्रपा लगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो । 
यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
 

EynP0laWQAMEhBA-1618058906.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार