Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

थाहा नगरको आग्रामा ३ सय ७४ जना कांग्रेसमा प्रवेश 

170623654_365045152840060-1618099919.jpg

२९ चैत, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ७ को विकट क्षेत्र आग्रा बाहुनचौरमा एमाले, माओबादी केन्द्र र राप्रपा परित्याँग गरि ३ सय ७४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 
शनिवार भएको नववर्षको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा थाहा ७ मा रहेको विभिन्न महिला सहकारीमा आवद्ध १ सय ७० जना महिलाहरु र २ सय ४ जना स्थानीयहरु गरि ३ सय ७४ जना कांग्रेसमा प्रवेश गरेका हुन् । 
नव प्रवेशीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले खादा तथा कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरेका थिए । 
नेपाली कांग्रेस थाहा नगरपालिका वडा नम्बर ७ का सभापति शिवराज थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, कांग्रेस मकवानपुरका सल्लाहकारद्वय जयराम लामिछाने र उमा दाहाल, जिल्ला सदस्य एवं थाहा नगरका उपमेयर खड्ग गोपाली, प्रतिनिधि सभा २ का संघीय सभापति यतिराज सापकोटा, प्रदेश सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, काठमाडौं मकवानपुर सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, स्थानीय नेता तथा समाजसेवी रामचन्द्र कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

थप समाचार