Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन 

170515993_447858951882237-1618100240.jpg

२९ चैत, हेटौंडा । २०४० सालमा स्थापना भएको भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन भएका छन् । शनिबार भएको क्लवको ३७ औँ वार्षिक साधारणसभाले विष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो र
विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी  निर्माण भएको हो । क्लवको उपाध्यक्षमा हरिकृष्ण केसी, सचिवमा रामहरी खरेल, कोषाध्यक्षमा उर्मिला लामा चयन भएका छन् । 
यसैगरी सदस्यमा सुनिल कर्माचार्य, नरेश गुरुङ, बिपुल गुरुङ, रवि केसी, राकेश महर्जन, टिका श्रेष्ठ, मायादेवी कडेल, डेनिश न्यौपाने, सनम महर्जन, सुमित आचार्य, पुण्यवती बल चयन भएका छन् । 
क्लवले खेलकुद संयोजकमा सञ्जय थापा, साहित्यिक क्रियाकलाप संयोजकमा शैलेश बास्कोटालाई चयन गरेको छ । क्लवका अध्यक्ष आशिष  श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० नम्वर वडा अध्यक्ष प्रताप सिं लामाको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष आशिष श्रेष्ठ र कोषाध्यक्ष चन्द्रबहादुर लामालाई सम्मान गरिएको छ भने आशिष श्रेष्ठले क्लवको लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । 
कार्यक्रममा हेटौंडा १० नम्वर वडा सदस्य धर्म बस्नेत, भुटनदेवी टोल विकास समितिका अध्यक्ष घनश्याम सापकोटा, मर्निङ हेल्थ क्लवका अध्यक्ष सुदेशकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार