Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन 

170515993_447858951882237-1618100240.jpg

२९ चैत, हेटौंडा । २०४० सालमा स्थापना भएको भुटनदेवी क्लवको अध्यक्षमा राजु विष्ट चयन भएका छन् । शनिबार भएको क्लवको ३७ औँ वार्षिक साधारणसभाले विष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो र
विष्टको अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी  निर्माण भएको हो । क्लवको उपाध्यक्षमा हरिकृष्ण केसी, सचिवमा रामहरी खरेल, कोषाध्यक्षमा उर्मिला लामा चयन भएका छन् । 
यसैगरी सदस्यमा सुनिल कर्माचार्य, नरेश गुरुङ, बिपुल गुरुङ, रवि केसी, राकेश महर्जन, टिका श्रेष्ठ, मायादेवी कडेल, डेनिश न्यौपाने, सनम महर्जन, सुमित आचार्य, पुण्यवती बल चयन भएका छन् । 
क्लवले खेलकुद संयोजकमा सञ्जय थापा, साहित्यिक क्रियाकलाप संयोजकमा शैलेश बास्कोटालाई चयन गरेको छ । क्लवका अध्यक्ष आशिष  श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १० नम्वर वडा अध्यक्ष प्रताप सिं लामाको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा संस्थाका अध्यक्ष आशिष श्रेष्ठ र कोषाध्यक्ष चन्द्रबहादुर लामालाई सम्मान गरिएको छ भने आशिष श्रेष्ठले क्लवको लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । 
कार्यक्रममा हेटौंडा १० नम्वर वडा सदस्य धर्म बस्नेत, भुटनदेवी टोल विकास समितिका अध्यक्ष घनश्याम सापकोटा, मर्निङ हेल्थ क्लवका अध्यक्ष सुदेशकुमार श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार