Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार महासंघको उपचार कोषमा मकवानपुर उद्योग बाणिज्य संघको ७५ हजार सहयोग

Screenshot_20210412-19513-1618236680.jpg

३० चैत,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपचार कोषमा ७५ हजार सहयोग गरेको छ।  

आज संघको कार्यालयमा आयोजना गरेको पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम मार्फत उक्त रकम महासंघको उपचार कोषमा प्रदान गरेको हो।

उक्त रकम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलाई ७५ हजारको चेक हस्तान्तरण गरेका थिए।साथै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतम सहित,कार्य समिति पदाधिकारी,केन्द्रीय तथा प्रदेश परिषद सदस्यलाई टिका र खादा लगाएर स्वागत गरेको थियो। 

स्वागत कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण कटुवालले जोखिम मोलेर अग्रपङ्क्तिमा रहेर जनतालाई सुचना सुसुचित गर्न लागिपर्ने सञ्चारकर्मीले बिरामी हुँदा उपचारमा राहत मिलेस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए।महासंघ मकवानपुर अध्यक्ष गौतमले उद्योग बाणिज्य संघको सहयोगले पत्रकारलाई सम्मान मिलेको बताए।

Screenshot_20210412-19515-1618236682.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार