३१ चैत, हेटौंडा । आयोजक बागमती नगरपालिकालाई हराउँदै हेटौंडाको पिप्ले युवा क्लवले सर्लाहीमा सम्पन्न पाँचौ राजर्षी कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
सोमबार सम्पन्न भएको उपाधी भिडन्तमा निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि पिप्लेले सडनडेथबाट उपाधि जितेको हो । पिप्लेले आयोजकलाई सडनडेथमा ५–४ गोल अन्तरले हराएको हो ।
बिजेता पिप्लेले ट्रफीसहित नगद १० लाख १ हजार रुपैयाँ प्राप्त गर्दा आयोजक टिमले ५ लाख ५ सय रुपैयाँमै चित्त बुझायो । पिप्लेको तर्फबाट सडनडेथमा कप्तान शाहिद, राजेन्द्र रावल, समिराज थोकर, फोफोना र ग्लोरीले गोल गरेका थिए । पिप्लेका विकास लामा, नवीन गुरुङ र सुशील यादवले गोल गर्न सकेनन् ।
यस्तै बागमतीको तर्फबाट ऋतिक खड्का, कर्ण राउत, स्टेफन समीर, बिजय घलानले गोल गरेका थिए । सर्लाहीका पासाङ लामा र रुपक लामाको प्रहार पिप्लेका गोलरक्षक अनिष देउलाले रोक्दा शिव लिम्बुको प्रहार बहिरीएको थियो भने जाजाको प्रहार बारमा लागेर फर्किएको थियो । फाइनल खेलमा पिप्लेका ग्लोरी म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बागमतीका अरुण ब्लोन, डिफेन्डर पिप्लेका शाहिद मिडफिल्डर पिप्लेकै राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट प्रशिक्षक पिप्लेका सुबिन घिमिरे घोषित भए । उनीहरुले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका बागमतीका विजय घलानले ५१ हजार रुपैयाँ प्राप्त गर्दा सर्लाही उदयीमान खेलाडी घोषित हुँदै सर्लाहीला गोलरक्षक अरुण ब्लोनले पल्सर मोटरसाइकल प्राप्त गरे ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







