Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जागरण अभियानद्वारा नवनिर्वाचित पत्रकारको स्वागत तथा सम्मान

Screenshot_20210413-09253-1618285539.jpg

३१ चैत, हेटौंडा। मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । 

अभियानले मंगलबार एक कार्यक्रमको आयोजन गर्दै नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्लामा नवनिर्वाचित पदाधिकारीलाई ढाका टोपी,माला  लगाएर सम्मान गरेको हो । 

अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतम, महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्य, पत्रकार गिरिजा अधिकारी, कलाकार अमिर गौतम, लगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष मणिराज गौतम सहित अभियानका सदस्य अच्युत चालिसे, राजन न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । अभियान मकवानपुर क्षेत्र बनाएर सामाजिक काममा कृयाशिल रहेदै आएको छ ।

Screenshot_20210413-09254-1618285541.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार