Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

जागरण अभियानद्वारा नवनिर्वाचित पत्रकारको स्वागत तथा सम्मान

Screenshot_20210413-09253-1618285539.jpg

३१ चैत, हेटौंडा। मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । 

अभियानले मंगलबार एक कार्यक्रमको आयोजन गर्दै नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्लामा नवनिर्वाचित पदाधिकारीलाई ढाका टोपी,माला  लगाएर सम्मान गरेको हो । 

अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतम, महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्य, पत्रकार गिरिजा अधिकारी, कलाकार अमिर गौतम, लगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष मणिराज गौतम सहित अभियानका सदस्य अच्युत चालिसे, राजन न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । अभियान मकवानपुर क्षेत्र बनाएर सामाजिक काममा कृयाशिल रहेदै आएको छ ।

Screenshot_20210413-09254-1618285541.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार