Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

व्यक्तिगत घटना दर्ता अब अनलाइनबाटै गरिने 

Online-sewa-1618286211.jpg

google

३१ चैत, हेटौंडा । सरकारले यस आर्थिक वर्षभित्र अनलाइन पद्धतीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या ५ हजार पु¥याउने लक्ष्य राखेको छ । 
गएको असार मसान्तसम्म २ हजार ८ सय वडा कार्यालयबाट अनलाइन घटना दर्ता हुने गरेकोमा अहिले बढेर ४ हजार २ सय पुगेको छ । 
देशभरका ६ हजार ७ सय ४३ वडामध्ये बाँकी वडाहरूमा इन्टरनेटको पहुँच पु¥याउन पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । 
जन्म र मृत्युका घटना ३५ दिनभित्रै दर्ता गराउनेको सङ्ख्या ६३ प्रतिशत मात्रै रहेको महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।
जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउन सरकार लागिपरेको उनको भनाइ छ । व्यक्तिगत घटना (जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइसराइ र मृत्यु) दर्ता गर्न छुटेकाहरुका लागि वैशाख १ देखि १६ सम्म अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

थप समाचार