Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

व्यक्तिगत घटना दर्ता अब अनलाइनबाटै गरिने 

Online-sewa-1618286211.jpg

google

३१ चैत, हेटौंडा । सरकारले यस आर्थिक वर्षभित्र अनलाइन पद्धतीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या ५ हजार पु¥याउने लक्ष्य राखेको छ । 
गएको असार मसान्तसम्म २ हजार ८ सय वडा कार्यालयबाट अनलाइन घटना दर्ता हुने गरेकोमा अहिले बढेर ४ हजार २ सय पुगेको छ । 
देशभरका ६ हजार ७ सय ४३ वडामध्ये बाँकी वडाहरूमा इन्टरनेटको पहुँच पु¥याउन पहल भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । 
जन्म र मृत्युका घटना ३५ दिनभित्रै दर्ता गराउनेको सङ्ख्या ६३ प्रतिशत मात्रै रहेको महानिर्देशक जितेन्द्र बस्नेतले जानकारी दिए ।
जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्याउन सरकार लागिपरेको उनको भनाइ छ । व्यक्तिगत घटना (जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइसराइ र मृत्यु) दर्ता गर्न छुटेकाहरुका लागि वैशाख १ देखि १६ सम्म अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार