Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान

CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष महासचिव,सदस्य तथा मकवानपुर शाखाका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ। 

आज एक कार्यक्रमको आयोजन गर्दै रेडियो थाहा संचार र गैर सरकारी संस्था महासंघ मकवानपुरले नवनिर्वाचित पत्रकारलाई स्वागत तथा सम्मान गरेको हो।  

रेडियो थाहा सञ्चारकी सञ्चालिका अस्मिता  सुमार्गी र अजय सुमार्गीले केन्द्रीय सदस्य पदमा निर्वाचित सुनिल खड्का,प्रदेश महासचिव कृष्ण सारुमगर, प्रदेश सदस्य सुदिप शिवाकोटी  सहित मकवानपुर शाखामा निर्वाचित अध्यक्ष मणिराज गौतम, केन्द्रीय तथा बागमती प्रदेश पार्षदलाई टिका खादा ओडाएर स्वागत तथा सम्मान गरेका हुन। 

त्यसैगरी गैर सरकारी संस्था महासंघ मकवानपुरले पनि एक कार्यक्रमको आयोजन गर्दै पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको हो।गैसस महासंघ मकवानपुरले नवनिर्वाचित पत्रकारलाई खादा लगाएर स्वागत तथा सम्मान गरेको हो। 

गैसस मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य बुद्ध शरणा लामा,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की,महासचिव कृष्ण सारुमगर,गैसस प्रदेश सदस्य कमल विक,फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई,गैसस मकवानपुरका सल्लाहकार कृष्ण प्रसाद दाहाल,सिताराम बर्तौला, प्रकाश खतिवडालगायतका गैसस महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटा लगातकको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार