Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

रेडियो थाहा सञ्चार र गैसस महासंघ मकवानपुरको नवनिर्वाचित पत्रकारलाई सम्मान

CollageMaker_20210413_160-1618312390.jpg

३१ चैत,हेटौंडा । नेपाल पत्रकार महासंघको  नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष महासचिव,सदस्य तथा मकवानपुर शाखाका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ। 

आज एक कार्यक्रमको आयोजन गर्दै रेडियो थाहा संचार र गैर सरकारी संस्था महासंघ मकवानपुरले नवनिर्वाचित पत्रकारलाई स्वागत तथा सम्मान गरेको हो।  

रेडियो थाहा सञ्चारकी सञ्चालिका अस्मिता  सुमार्गी र अजय सुमार्गीले केन्द्रीय सदस्य पदमा निर्वाचित सुनिल खड्का,प्रदेश महासचिव कृष्ण सारुमगर, प्रदेश सदस्य सुदिप शिवाकोटी  सहित मकवानपुर शाखामा निर्वाचित अध्यक्ष मणिराज गौतम, केन्द्रीय तथा बागमती प्रदेश पार्षदलाई टिका खादा ओडाएर स्वागत तथा सम्मान गरेका हुन। 

त्यसैगरी गैर सरकारी संस्था महासंघ मकवानपुरले पनि एक कार्यक्रमको आयोजन गर्दै पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको हो।गैसस महासंघ मकवानपुरले नवनिर्वाचित पत्रकारलाई खादा लगाएर स्वागत तथा सम्मान गरेको हो। 

गैसस मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य बुद्ध शरणा लामा,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की,महासचिव कृष्ण सारुमगर,गैसस प्रदेश सदस्य कमल विक,फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई,गैसस मकवानपुरका सल्लाहकार कृष्ण प्रसाद दाहाल,सिताराम बर्तौला, प्रकाश खतिवडालगायतका गैसस महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटा लगातकको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

थप समाचार