Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

नयाँ वर्षको पुर्व सन्ध्यामा दिप प्रज्वलन

Screenshot_20210413-22054-1618330953.jpg

३१ चैत,हेटौंडा। हिन्दु स्वयंसेवक संघ नेपाल मकवानपुरले नयाँ बर्षको पुर्व सन्ध्यामा  हेटौडा-९ गुम्बा चोकमा दिप प्रज्वलन गरेको छ ।

इलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक सोरप छिरिगं तामाङको प्रमुख आतिथ्यतामा भएको दिप प्रज्वलनमा  सामुदायिक सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट,उपभोक्ता मंच नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल,नेपाली कांग्रेस वडा ९ का सचिव प्रदिप पराजुली,हिन्दु स्वयंसेवक संघ का उदय प्रसाद अधिकारी लगायतकाले  शुभकामना राखेका थिए।

प्रहरी निरीक्षक तामाङले सवारी  दुर्घटना बाट बच्न जसरी सवारी  चालकले  दुरी कायम राख्ने आवश्यक रहेको बताए।साथै कार्यक्रममा नव बर्ष २०७८ को पावन अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प 
Earthaquak-Bhukampa-810x4-1621393891.jpg

५ बैशाख, हेटौंडा । लमजुङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै...

प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

थप समाचार