२६ साउन, हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को वरीयतामा नेपाल एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको हो ।
फिफा वरीयतामा एक स्थान तल झरेको भारत दक्षिण एसियामा भने पहिलो स्थानमा यथावत रहेको छ । भारत फिफा वरीयतामा भने ९७औं स्थानमा परेको छ । यस्तै भारतपछि दक्षिण एसियामा नेपालभन्दा अगाडि क्रमशः माल्दिभ्स १४२ औं, अफगानिस्तान १५६ औं र भुटान १६५औं स्थानमा रहेका छन् भने नेपालभन्दा पछाडि रहेका बंगलादेश १८९औं, श्रीलंका १९७औं र पाकिस्तान २००औं स्थानमा छन् ।
यस्तै विश्व वरीयतामा ब्राजिल एक स्थान सुधार गर्दै विश्व पहिलो स्थानमा छ भने यस अघि पहिलो सथानमा पुगेको जर्मनी एक स्थान तल झर्दै दोश्रो स्थानमा छ । यसैगरी फिफाको तेस्रो वरीयतामा अजेन्टिना कायमै छ भने स्वीट्जरल्यान्ड्स चौंथो, पोल्यान्ड पाँचौं, पोर्चुगल छैटौं स्थानमा रहेका छन् । सातौंदेखि १०औं स्थानसम्म क्रमशः चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स रहेका छन् । (एजेन्सी)
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

