२ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्षद,बागमती प्रदेश उपाध्यक्ष महासचिव,सदस्य तथा मकवानपुर शाखाका पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको छ।
बिहीबार एक कार्यक्रमको आयोजन गर्दै नेपाली कांग्रेस मकवानपुर र भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले नवनिर्वाचित पत्रकारलाई स्वागत तथा सम्मान गरेको हो।
नेपाली कांग्रेस मकवानपुर सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजन गर्दै चैत २५ सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित सुनिल खड्का,बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, प्रदेश सदस्य सुदिप शिवाकोटी सहित मकवानपुर शाखामा निर्वाचित अध्यक्ष मणिराज गौतम, केन्द्रीय तथा बागमती प्रदेश पार्षदलाई टिका खादा ओडाएर स्वागत तथा सम्मान गरेका हुन।
त्यसैगरी भुटनदेवि मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिले बिहीबार बिहान एक कार्यक्रमको आयोजन गर्दै पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको हो।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष राममान श्रेष्ठ मन्दिर व्यवस्थापन समिति सल्लाहकारकुमार पौडेल,कोषाध्यक्ष सरस्वती खरेल, सह सचिव टिका श्रेष्ठ,मन्दिर व्यवस्थापन समिति सदस्य शर्मिला श्रेष्ठ,श्याम सापकोटा सचिव,राधा शर्मा,मधुसुदन पौडेल,श्याम (सुनिल) कर्मचार्य लगायतको उपस्थितिमा नवनिर्वाचित पत्रकारलाई स्वागत तथा सम्मान गरेको हो।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













