Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा वन तथा कृषिको समस्या र चुनौती बारे छलफल

Screenshot_20210417-20294-1618670985.jpg

भीमसेन पौडेल

४, बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा हेटौडामा वन र कृषि सम्वन्धि छलफल कार्यक्रमको आयोजना गरिएको छ ।वन तथा कृषिमा परेका समस्या, अवसर, चुनौती र सहकार्य विषयमा छलफल गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ,बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाँईको प्रमुख आतिथ्यता एवम मकवानपुर अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय हेटौडाकी प्रमुख गायत्री  शर्मा, फरेष्टर यदुकुमार घिमिरे, बालकल्याण समाज, मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था मकवानपुरकी कार्यवाहक अध्यक्ष रमिला सापकोटा, फेकोफन स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, फेकोफन मकवानपुरकी सहजकर्ता अन्जली थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न सामुदायिक वन, संचारकर्मी र संघसंस्थाका गरि करिव ३५ जनाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुले वन तथा कृषिमा परेका समस्या, अवसर, चुनौती र सहकार्य विषयमा समूहगत छलफल गरि आ–आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार