६ बैशाख, हेटौंडा। काठमाण्डौको टोखामा रहेको लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकनमा आएका छन।
सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणमा खेलेको भूमिकाले विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित वनमा कलेजमा बिएससी अधयनरत विद्यार्थीहरुले वन र समूहको कार्यालयको हिजो आइतबारदेखि ११ दिन सम्म स्थलगत अवलोकन गर्ने छन।
अवलोकनका क्रममा विद्यार्थीहरुले वनको नक्सा, कार्ययोजना,घरधुरी सर्भे, उपभोक्ताहरुको आवश्यकता लगायतका विषयहरूको अवलोकन गर्ने समुहका कार्यालय सचिव भीमसेन पोडेलले बताए।
विद्यार्थीहरुलाई हिजो कार्यालयमा स्वागत गर्दै वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।सो अवसरमा समूहका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पोडेल, वनहेरालु हरिचन्द्र सापकोटा लगायतको उपस्थिति रहेको थियो ।बीएससी तेश्रो बर्षमा अध्ययनरत ३८ जना विद्यार्थी र २ जना शिक्षकहरुको टोलीले ११ दिन सम्म सामुदायिक वनको अवलोकन गर्ने छन।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













