Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

न्यायिक जटिलता हटाउँदै सहज पहुँच बनाउन आग्रह

Adalat-1502372314.jpg

२६ साउन, हेटौँडा । न्याय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै न्यायिक क्षेत्रमा सबैको पहुँच सहज बनाउनुपर्ने विहिबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

उच्च अदालत पाटन, हेटौंडा इजलासले गरेको न्यायिक कार्यमा सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणको सहज पहुँच अझै पनि न्यायिक क्षेत्रमा जटिलता हटाउँदै पहुँच सहज बनाउनुपर्नेमा जोड दिएका हुन् । यसका लागि अदालती प्रक्रियालाई द्रुत र सरल बनाउनुपर्ने उनीहरुको भनाई थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला बार एशोसियसनका अध्यक्ष अजमिर केसी, उच्च अदालत हेटौँडा बारका अध्यक्ष पुष्कबहादुर थापा क्षेत्री, अधिवक्ता कृष्णप्रसाद अर्याल लगायतले यसलाई सबैको पहुँचमा पु¥याउन ठोस काम हुनुपर्नेमा जोड दिनुभयो । हेटौँडा इजलासका मूख्य न्यायाधिश सुष्मालता माथेमाको अध्यक्षतामा भएको कार्यक्रममा न्यायाधिश विनोद शर्माले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा हेटौँडा उच्च अदालतका न्यायाधिश, जिल्ला अदालतका न्यायाधिश, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, कानून सम्बन्धी प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

सुदूरपश्चिमका सांसद भण्डारीद्वारा शपथ ग्रहण
daman-bhandari_edit_12857-1715249638.jpg

२७ बैशाख, धनगढी । वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी सुदूरपश्चिमका प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले बिहीबार...

कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
Hikmat-kumar-karki-768x46-1715249034.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की...

हैदरावादद्वारा लखनउमाथि १० विकेटको जित
Hyderabad-beat-Lucknow-1715219063.jpg

२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...

थप समाचार