८ बैशाख,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा बिष्ट मकवानपुरको चैत्र महिनाको 'बेष्ट पुलिस' घोषित भएका हुन।
वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनिकरण, गैरकानुनी रुपमा हेटौंडा बसेका चिनियाँ नागरिकलाई पक्रन,हराएको मोटरसाइकल फेला पर्न देखाएको सकृयता र हेटौंडा -२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भुमिकाको उच्च मुल्यङकन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो।उनलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेेन्द्र सिंह राठौरले बेष्ट पुलिसको प्ररशंसापत्र प्रदान गरेका छन।
प्रहरी निरीक्षक बिष्ट अनुसन्धानमा अब्बल मानिन्छन।यस अघि भक्तपुर रहदा उनको सबल अनुसन्धानले भक्तपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न सफल भएको थियो।
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...
१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...