Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

वडा प्रहरी प्रमुख इन्स्पेक्टर बिष्ट मकवानपुरकै 'बेष्ट पुलिस'

20210220105110_IMG_8938-1619009140.JPG

८ बैशाख,हेटौंडा। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका  कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट मकवानपुरकै उत्कृष्ट प्रहरी बन्न सफल भएका छन। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको मुल्यङकनको आधारमा बिष्ट मकवानपुरको चैत्र महिनाको 'बेष्ट पुलिस' घोषित भएका हुन। 

वडा तथा नगर क्षेत्रमा हुने घटना तथा दुर्घटना न्यूनिकरण, गैरकानुनी रुपमा हेटौंडा बसेका चिनियाँ नागरिकलाई पक्रन,हराएको मोटरसाइकल फेला पर्न देखाएको सकृयता र हेटौंडा -२ र ५ मा लागेको डढेलो नियन्त्रणमा खेलेको भुमिकाको उच्च मुल्यङकन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिष्टलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो।उनलाई मकवानपुरका प्रहरी उपरीक्षक सोमेेन्द्र सिंह राठौरले बेष्ट पुलिसको प्ररशंसापत्र  प्रदान गरेका छन। 

प्रहरी निरीक्षक बिष्ट अनुसन्धानमा अब्बल मानिन्छन।यस अघि भक्तपुर रहदा उनको सबल अनुसन्धानले भक्तपुर प्रहरीले  फरार प्रतिवादी पक्राउ गर्न सफल भएको थियो।

Screenshot_20210421-18284-1619009142.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
लमजुङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प 

५ बैशाख, हेटौंडा । लमजुङ केन्द्रविन्दु बनाएर फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै...

प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

थप समाचार