Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा सामुदायिक प्रहरी सेवा केन्द्र र मकवानपुर प्रहरीद्वारा मास्क वितरण

Screenshot_20210422-19372-1619099802.jpg

९ बैशाख,हेटौंडा। मकवानपुरमा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। यसैक्रममा यसबाट जोगिन हेटौंडामा  सचेतनामूलक कार्यक्रमहरु र मास्क वितरण कार्यको थालनी गरिएको छ। 

बिहीबार बिहान  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौर सहितको टोलीले हेटौडाको बुद्ध चोकमा आज सचेतना मूलक कार्यक्रम गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा बुद्ध चोक,सिमाचोक र  आसपासको क्षेत्रमा कोरोनाबाट जोगिन सन्देशमुलक सुचना सहित मास्क वितरण गरिएको थियो। 

मास्क नलगाइ  बस, ट्रक , साइकल, मोटरसाइकल, म्याजिक, अटो,मयुरी लगायतका सवारीमा  यात्रा गर्ने र सवारी चालकलाई  मास्क प्रयोग गर्न आग्रह गर्दै  निःशुल्क मास्क वितरण पनि गरिएको थियो ।कार्यक्रममा सचेतनामूलक कार्यक्रममा केन्द्रका अध्यक्ष राम बिष्ट,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्रसिंह राठौर,वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सोरप छिरिगं तामाङ,केन्द्रका कोषाध्यक्ष रामप्रसाद कोइराला, अच्युत मिश्र,नवराज कोइराला लगाएतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार