Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आइतबारबाट मकवानपुरमा चल्ने सवारीमा जोर विजोर प्रणाली

20200621_203923-1619164776.jpg

१० बैशाख, हेटौंडा । आइतबारबाट मकवानपुरमा सवारी जोर विजोर प्रणालीमा चल्ने भएका छन । मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्ला भित्र चल्ने सवारीमा जोर विजोर प्रणाली सुरु गरेको हो ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बजारभित्र सवारी साधनको उच्चचाप बढ्दै गएकोले  (आइतबार) १२ गतेबाट नीजि सवारी साधन, अटो, ईरिक्सा, मयुरी,म्याजिक र टेम्पोलाई जोर विजोर प्रणालीमा संचालन गर्ने निर्णय गरेको हो । साथै बैठकले बैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, बनभोज खाने पार्कहरु बन्द गर्न र सार्वजानिक स्थलमा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने जनाइएको छ । 

साथै बैठकले सहायक सिडिओको संयोजकत्वमा अनुगमन समिति गठन गरी  आजबाट अनुगमन सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रष्ट खबरलाई जानकारी दिए ।

Screenshot_20210423-14451-1619168551.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार