Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कामधेनुको सिलाईकटाई तालिम सुरु

न्यौपानेले दिए एलइडी टिभि

177603530_393237998687630-1619179551.jpg

१० बैशाख, हेटौडा । हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुक्रवारबाट सिलाईकटाई तालिम सुरु गरेको छ ।  
उक्त तालिमको शुक्रबार बिहान हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सिलाई मेसिन चलाउन उदघाटन गरेका छन ।  
सहकारीका अध्यक्ष उदय विडारीको अध्यक्षतामा तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गौरब कुमार पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, महासंघका सदस्य विजय पौडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, संस्थाका उपाध्यक्ष उदय प्रकाश दहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
राधिका गौतमले सहजीकरण गर्ने तालिम बैशाख १६ गतेसम्म चल्ने संस्थाका व्यवस्थापक भीमसेन पोडेलले जानकारी दिए । तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम सञ्चालन गर्न अघिल्लो बर्ष हेटौडा ६ नम्बर वडा कार्यालयबाट २ लाख ९५ हजार रकम प्राप्त भएको थियो ।
न्यौपानेले दिए कामधेनुलाई एक थान टिभि 
हेटौडा–६ शान्तिटोल निवासी सरोज न्यौपानेले कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थालाई एक थान ३२ ईन्चीको टिभि सहयोग गरेका छन् । संस्थामा काम गर्ने कर्मचारी र सेवाग्राहीलार्ई मनोरंजन प्रदान गर्ने उद्धेश्यले संस्थालाई टिभि उपलव्ध गराएको न्यौपानेले बताएका छन ।
न्यौपानेले उक्त टिभि आजबाट सुरु भएको सिलाईकटाई तालिमको उदघाटन कार्यक्रममा संस्थालाई हस्तान्तरण गरेका छन् ।
 

175722592_393238031020960-1619179551.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार