Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाको हुप्राचौर स्थित ट्रान्सपोर्ट कार्यालय रहेको घरमा आगलागी

Screenshot_20210429-07344-1619660975.jpg

१६ बैशाख,हेटौंडा। हेटौंडा उपमहानगरपालिका ४ हुप्राचौर स्थित एक घरमा आगलागी भएको छ ।

बुधबार राति हेटौडा  ४ हुप्राचौर स्थित बिमला उप्रेतीको दुई तले पक्की घरमा काभ्रे पाँचखाल- ७  बस्ने राज कुमार न्यौपानेले संचालन गरेको सुभलाल ट्रान्सपोर्ट अचानक आगोलागी हुँदा धनमाल जलेर नष्ट भएको छ भने घरमा आंशिक क्षती भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनाश अधिकारीले बताएका छन। 

आगलागी भएको थाहा पाउनासाथ वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको कमाण्डमा गएको १५ जनाको टोली,हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानियको सहयोगमा बिहिबार बिहान करिब २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। 

आगलागी वाट ट्रान्सपोर्ट भित्र रहेको दुई वटा मोटरसाइकल ४५ कार्टुन आगरबत्ती,बिद्युतिय सामाग्री, ७।८ रोल कार्पेट,मोटर पार्ट लगायत अन्य खाद्यान्य सामाग्री,सोलार,औषधी र कार्यालयको फर्निचर कागजपत्र जलेर  नष्ट भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन।आगलागीबाट कुनैपनि मानवीय क्षति नभएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार