Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा शुक्रबार ६१ जना कोरोना संक्रमित थपिए

jpg-1619776274.jpg

१७ बैशाख, हेटौंडा । आयर्बेद तथा जनस्वास्थ्य प्रवर्दन शाखा हेटौंडाका अनुसार मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा ९२ जनाको परीक्षण गरिएकोमा थप ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 
विहीबार र शुक्रबार गरिएको ८५ जनाको पीसीआर परीक्षणबाट ५७ जना र ७ जनाको एन्टीजेन परीक्षणबाट ४ जनाका कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरापालिकाका जनस्वास्थ्य निरीक्ष भोला चौलागाईले जानकारी दिए । उनका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरुमा २८ जना महिला र ३३ जना पुरुष रहेका छन् । 
कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरापालिकाका वडा नम्बर ४ का सबैभन्दा धेरै १५ जना रहेका छन् । यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का ८ जना, वडा नम्बर १, २, र ५ का ६÷६ जना, वडा नम्बर ११ का ५ जना, हेटौडा, वडा नम्बर ६, १६, १७  र बागमती गाउँपालिकाका एक एक जना रहेका छन् । 
यस्तै हेटौंडा उपमहानगरापालिका भित्रका ठेगाना नखुलेका ४ जना र मकवानपुर जिल्ला बाहिरको काठमाडौंका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 

177941515_467518461170070-1619777243.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार