Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा मास्क नलगाउने ४९० जनाले तिरे १ सय रुपैँया

20200731090355_IMG_6898-1619795760.JPG

१७ बैशाख,हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण लाई मध्यनजर गर्दै प्रशासनले मास्क नलगाई हिडनेलाई कार्वाही गर्न सुरु गरेको छ।सुरुमा दुई दिन सम्झाई बुझाई गरी मास्क वितरण गरेको प्रशासनले बैशाख १३ गतेदेखी मास्क नलगाइ हिडनेलाई जरीवाना सहित कार्वाही सुरु गरेको हो।  

यसै क्रममा मकवानपुर प्रहरीले गएको १३ गते देखी १७ गते बेलुका सम्म प्रशासनको आग्रहलाई   अवज्ञा गर्दै  मास्क नलगाइ हिडने ४ सय ९० जनालाई काबार्ही गरेको मकवानपुरका प्रहरी  प्रमुख एसपी  सोमेन्द्रसिंह राठौरले बताएका छन।  

"हामीले सुरुका दिनमा मास्क नलगाउनेलाई सम्झाई बुझाई गरी मास्क वितरण समेत गर्यो तर पनि सचेत गराउदा पनि मास्क नलगाई  सङ्क्रमण फैलन सक्ने कुरालाई वेवास्ता गर्दै हिडेका ४ सय १५ जना पुरुष र ७५ जना महिला गरी ४९० जनालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत १०० रुपैँया जरीवाना तिराई कार्वाही गरेका  हौं"-एसपी राठौरले भने।उनले यो अभियान जारी रहने समेत बताए।  

यता यस ऐन अनुसार लकडाउन, निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार