Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द, यस्तो छ प्रशासनको निर्णय

Screenshot_20210501-18354-1619873414.jpg

१८ बैशाख, हेटौंडा । मकवानपुरमा आइतबार राति १२ बजेदेखि मकवानपुरमा तोकिएको बाहेक सबै व्यवसाय र सवारी बन्द हुने भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या एक्कासी बढेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयबाट व्यवसाय र सवारी बन्द हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । 
मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा गरिएको आर टी पिसिआर परीक्षणमा थप १ सय ७७ जनामा कोरोना देखिएको छ । अहिलेसम्म  कोभिड आईसियूमा १७ जना संक्रमित उपचाररत रहेकोमा आज ४ जना डिस्चार्ज भएका छन् । जसमा एकजना होम आइसोलेशनमा गएका छन् भने ३ जनालाई गौरीटार आइसोलेशनमा पठाइएको छ । होम आइसोलेशनमा बस्ने संक्रमितको संख्या  ४ सय ९७ जना घरमै उपचाररत रहेका छन । साथै, गौरीटार आइसोलेसनमा १३ जना संक्रमित उपचाररत रहेका छन् । शनिबार ५४ जनाको स्वाब संकलन गरिएको छ ।  यस्तो छ प्रशासनको विज्ञप्ति

Screenshot_20210501-18305-1619873469.jpg
Screenshot_20210501-18305-1619873470.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार