Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

वडाध्यक्ष बानियाँद्वारा व्यक्तिगत लगानीमा एम्बुलेन्स हस्तान्तरण

IMG-7703be43bffc71cf9f912-1619967043.jpg

१९ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले आफ्नो व्यक्तिगत लगानीमा सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 
वडाध्यक्ष बानियाँले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई हस्तान्तरण गरेका हुन् ।  १४ लाख ५० हजार लागतको एम्बुलेन्स बाँनियाकी आमा नर्बदा बानियाँ र वडाध्यक्ष बानियाँले संयुक्त रुपमा बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी बसन्त लामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरका अध्यक्ष राम बिष्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बाँनियाले आफ्नो स्वर्गीय हजुरबुवा तेज सिंह बाँनिया स्वर्गीय बिरेन्द्र बहादुर बाँनियाको स्मृतिमा बानियाँ परिवारले अप्ठ्यारोमा परेका  नागरिकलाई सहयोग हुने उद्धेश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । ‘मैले अघिल्लो बर्ष सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यक्रममा एम्बुलेन्स सहयोग गर्ने उदघोष गरेको थिए, म जनप्रतिनिधि भएको नाताले नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुन् भन्दै एम्बुलेन्स हस्तान्तरण गरेको हुँ ।’–वडाध्यक्ष बानियाँले भने ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी लामाले एम्बुलेन्स प्राकृतिक प्रकोप एवं दुर्घटनामा उद्धार तथा सामाजिक सेवामा प्रयोग गरिने बताए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका अध्यक्ष राम बिष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, कांग्रेस जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला, कांग्रेस नेता उत्सव ईटेनी, सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरका पूर्वअध्यक्ष कुमार पौडेल, जिप्रका मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, अविनाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।बानियाँ काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार