Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघ मकवानपुरको शुभकामना

FNJ-1620036441.jpg

२० बैशाख, हेटौंडा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले संचारकर्मीहरुलाई शुभकामना दिएको छ । महासंघका अध्यक्ष मणिराज गौतम र सचिव शुभलक्ष्मी विकद्वारा जारी संयुक्त विज्ञप्तिमा दिवसको अवसरमा संचारकर्मीलाई शुभकामना दिईएको हो ।
विज्ञप्तिमा एकातिर नागरिकको सूचना प्राप्त गर्ने अधिकारको संरक्षणका लागि संचार क्षेत्रले कोरोना महामारीका बीच महत्वपूर्ण भूमिका खेल्नुपर्ने उत्तरदायित्व बोकेको जनाईएको छ । संचार क्षेत्र महामारीको समयमा निकै जटिल अवस्थाबाट गुज्रिरहेको अवस्था रहीरहेको छ भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खालका गतिविधि र संचारकर्मीहरु माथि हुने विभिन्न प्रकारका हस्तक्षेप विरुद्ध लड्नुपर्ने अवस्था रहेको महासंघको भनाई छ । महासंघले प्रेस स्वतन्त्रता रक्षाका लागि राज्य एवं गैर राज्य सबै पक्षलाई सहकार्यका लागि नेपाल पत्रकार महासंघ मकवानपुर आग्रह गरेको छ ।
महासंघले संचारकर्मीहरुलाई कोरोना जोखिमको विषम परिस्थितिमा सतर्कता र उच्च सावधानीका साथ समाचार सम्प्रेषणको काममा लाग्न र जोखिम न्यूनीकरणका लागि मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइने हुँदा आवश्यक परेमा महासंघमा सम्पर्क गर्न आग्रह गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

थप समाचार