Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

कांग्रेस नेता भण्डारीलाई अस्पताल भर्ना गरियो

Bhandari-1620107822.jpg

फाइल तस्विर

२१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलाई अस्पताल भर्ना गरिएको छ । 
सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । कोरोना संक्रमण भएपछि उनी केही दिनदेखि होम आइसोलेसन थिए । कार्यक्रममा सहभागी भएर तनहुँबाट काठमाडौँ फर्किएका उनको वैशाख १८ गते स्वाव परीक्षण गर्दा पोजेटिभ  पाईएको थियो । 
भण्डारीका श्रीमती र छोरालाई समेत कोरोना संक्रमण छ र उनीहरु होम आइसोलेसनमा रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
प्रिमियर लिगः शिर्षस्थानको सिटी ब्राइटनसँग पराजित 
1621391078braitan-1621392993.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ ।...

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस
kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।  बिहान ८ बजेर २७ मिनेटको समयमा...

दाउन्नेमा बस दुघर्टना हुँदा ४ जनाको मृत्यु
1608709458-1621392119.jpg

५ बैशाख, हेटौंडा । पश्चिम नवलपरासीमा आज (बुधबार) बिहान भएको बस दुर्घटनामा परी चार जनाको ज्यान गएको छ ।...

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो 
E1sCitQWEAAfs8I-1621388412.jpg

५ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको...

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

थप समाचार