Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुरमा मंगलबार ७६ कोरोना संक्रमित थपिए

20210503085325_IMG_0388-1620125019.JPG

२१बैशाख,हेटौंडा। मकवानपुरमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जना त्यसैगरी मकवानपुरगढी,मनहरी भिमफेदीमा ४२ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १९ जना गरी ७६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जारी गरेको सुचना उल्लेख गरिएको छ।यता हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले संक्रमितमा सबैभन्दा धेरै हेटौँडा नगर भित्रका मानिस रहेको  बताएका छन।

FB_IMG_1620123790215-1620125021.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
Nepal-Football-National-T-1621386792.jpg

५ बैशाख, हेटौंडा । फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा...

भारतमा कोरोना उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने 
2323-1621385600.jpg

५ बैशाख, हेटौंडा । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग हुने भएको छ ।  इन्डियन...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 
vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त...

जथाभावी आइसोलेसन सेन्टर नखोल्न सरकारको आग्रह 
images-1621384641.jpg

५ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर...

अपडेटः एकाबिहानै गएको भुकम्पको केन्द्रविन्दु लमजुङ 
E1tZ1MlXEAMqxSq-1621384057.png

५ बैशाख, हेटौंडा । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...

एका विहानै हेटौंडामा भुकम्पको धक्का महसुस
20200805_164517-1621382606.jpg

५ जेठ, हेटौंडा । भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ।५ बजेर ४० मिनेटको समयमा हेटौंडा सहित...

नेपालमा कोरोनाको थप नयाँ भेरियन्ट पाईयो
_116084819_smallergettyim-1621353907.jpg

४ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । देशका...

सर्वोच्चले प्रधानमन्त्रीको शपथ सम्बन्धी रिटमा अन्तरिम आदेश दिएन 
5e9e35ab35ca0_5e466c6b1e0-1621343191.jpg

४ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रधानमन्त्रीको शपथ विवाद र सांसद नभएका व्यक्तिलाई मन्त्री बनाउने सरकारको...

जसपा तत्काल सरकारमा सहभागी नहुने 
upendra-mahantha-1621342968.png

४ जेठ, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र...

थप समाचार