Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडामा निषेधाज्ञा उल्लंघन गर्ने पाँच पसले प्रहरी नियन्त्रणमा

Polish_20201119_081630930-1620275594.jpg

२३ बैशाख, हेटौंडा । मकवानपुरको ४ स्थानिय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। मकवानपुर प्रशासनले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले हेटौंडा उपमहानगर सहित थाहानगर,भिमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ ।  

निषेधाज्ञामा अनुमतिप्राप्त सवारी र व्यवसाय सञ्चालनलाई निश्चित समय सम्म अनुमति दिइएको छ  भने लकडाउन उल्लंघन नहोस भन्दै प्रहरी प्रशासनले कडिकडाउ गर्दै आएको छ ।

यसै क्रममा आज निषेधाज्ञाको चौथो दिन हेटौंडामा निषेधाज्ञा उल्लंघन गरी व्यवसाय संचालन गर्ने र पसल खोल्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा बजारमा जबर्जस्ती पसल खोल्ने ५ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले प्रष्ट खबरलाई बताएका छन।

"हामीले पसल नखोल्नुस भनेर धेरै पटक सम्झाई बुझाई गर्दा पनि मान्नु भएन,बाध्य भएर नियन्त्रणमा लिएका हौं,अब कार्वाही प्रकृया सुरु गर्छौ"-एसपी राठौरले भने । 

नियन्त्रणमा लिइएकोमा हार्डवेयर पसलले,कपडा व्यवसायी र टेलर्स पसले रहेको एसपी राठौरले बताएका छन । उनले बिहान १० बजेसम्म बिना पासका,अनुमति भन्दा बाहेक चलाइएका २ दर्जन भन्दा बढी सवारी नियन्त्रणमा लिएर राखिएको बताए ।

प्रहरीले हेटौंडा बजार प्रवेश गर्ने नाका हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुल र हेटौंडा-४ कर्राका साथै बुद्धचोक, सिमाचोकमा चेकजाँचलाई कडाई गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको आग्रह
jilla_prashan_cdo-office-1623806598.jpg

२ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट...

युरोकपः जर्मनीको आत्माघाती गोलमा फ्रान्सको सुखद सुरुवात
E38qDg2XIAAfY1Q-1623803021.jpg

२ असार, हेटौंडा । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif