Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा निषेधाज्ञा उल्लंघन गर्ने पाँच पसले प्रहरी नियन्त्रणमा

Polish_20201119_081630930-1620275594.jpg

२३ बैशाख, हेटौंडा । मकवानपुरको ४ स्थानिय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। मकवानपुर प्रशासनले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले हेटौंडा उपमहानगर सहित थाहानगर,भिमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ ।  

निषेधाज्ञामा अनुमतिप्राप्त सवारी र व्यवसाय सञ्चालनलाई निश्चित समय सम्म अनुमति दिइएको छ  भने लकडाउन उल्लंघन नहोस भन्दै प्रहरी प्रशासनले कडिकडाउ गर्दै आएको छ ।

यसै क्रममा आज निषेधाज्ञाको चौथो दिन हेटौंडामा निषेधाज्ञा उल्लंघन गरी व्यवसाय संचालन गर्ने र पसल खोल्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा बजारमा जबर्जस्ती पसल खोल्ने ५ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले प्रष्ट खबरलाई बताएका छन।

"हामीले पसल नखोल्नुस भनेर धेरै पटक सम्झाई बुझाई गर्दा पनि मान्नु भएन,बाध्य भएर नियन्त्रणमा लिएका हौं,अब कार्वाही प्रकृया सुरु गर्छौ"-एसपी राठौरले भने । 

नियन्त्रणमा लिइएकोमा हार्डवेयर पसलले,कपडा व्यवसायी र टेलर्स पसले रहेको एसपी राठौरले बताएका छन । उनले बिहान १० बजेसम्म बिना पासका,अनुमति भन्दा बाहेक चलाइएका २ दर्जन भन्दा बढी सवारी नियन्त्रणमा लिएर राखिएको बताए ।

प्रहरीले हेटौंडा बजार प्रवेश गर्ने नाका हेटौंडा-५ क्याम्पाडाँडा, हेटौंडा-१ चौकीटोल, हेटौंडा-१० राप्तिपुल र हेटौंडा-४ कर्राका साथै बुद्धचोक, सिमाचोकमा चेकजाँचलाई कडाई गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार