२९ साउन, हेटौँडा । शुक्रबार देखिको लगातारको बर्षा पछि आएको पहिरोले मकवानापुरको बकैया गाउँपालीका वडा नम्बर १० मन्थली अम्बास बेसीमा एउटा घर बगाउँदा सात जना पुरिएका छन् । घरमाथीबाट आएको पहिरोले मंगल सिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानिय बुद्ध लामाले जानकारी दिए ।
पहिरोमा परी न्यासुरकी श्रीमती सुनमाया न्यासुर, २४ बर्षीय छोरी माया न्यासुर, १२ हिरा न्यासुर, १० बर्षीय सानु माया, ८ बर्षीय पाल्मो र २ बषीय छोरा बिकास न्यासुर रहेका छन् ।
पहिरोले घर ४ वटा भैसी, एक हल गोरुका साथै खसी बाख्र र कुखुरा समेत पुरेको छ । यस्तै सो क्षेत्रमा पहिरोका कारण खेती योग्य जमिनको कटानका साथै पुरिएको स्थानिय लामाले जानकारी दिए ।
१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...
१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...
१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...
१ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्तिजस्ता पर्वले जातीय सद्भाव, विविधताको सम्मान र...
१ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...
१ माघ, हेटौंडा । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति...
३० पुस,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले १८ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न गरेको छ । गाउँपालिका...
३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउॅंपालिकाले हरेक गाउॅंसभामा गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई...
३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र...
२० पुस,हेटौँडा । मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । आइतबार साझॅं भिमफेदी कुलेखानी...
२१ पुस, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरी सडक अन्तरगत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको दुर्घटनामा...
१९ पुस, हेटौँडा । गत बिहिबार हेटौँडा ११ स्थित पुर्व पश्चिक राजमार्गमा चेकजाच गरिहेका एक ट्राफिक प्रहरीलाई...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
१९ पुस,हेटौँडा । नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको सातौँ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ।...
१८ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय सानोपोखरा हेटौडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ...
१९ पुस,इलाम। शनिबार बिहान ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
१९ पुस,हेटौँडा । नेपाल ज्योतिष परिषद् मकवानपुरमा ध्रुवप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको...

















