Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्षतिप्रति कांग्रेस र एमालेद्वारा दुःख व्यक्त

lfkjsdkfsjlk-768x302-1502633276.jpg

२९ साउन, हेटौँडा । मकवानपुर लगायत देशका विभिन्न भागमा बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस मकवानपुर र नेकपा एमाले मकवानपुरले दुःख व्यक्त गरेको छ । बाढी र पहिरोको कारणले धनजनको क्षति हुनुका साथै जनजीवन कष्टकर भएकोमा नेपाली काँग्रेस मकवानपुरले दुःख व्यक्त गरेको हो ।

जिल्ला सभापति एवं पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा राहत तथा उद्धार कार्यमा लाग्न र यथासक्य सहयोगका लागि परिचालित हुन पार्टीका जिल्ला कार्यसमिति, क्षेत्र, नगर वडा कार्यसमिति, गाउँ वडा सभापतिसहित भातृ एवं शुभेच्छुक संगठनलाई निर्देशन दिईएको छ । कांग्रेसले क्षतिको जिल्ला पार्टी कार्यालयमा क्षतिको विवरण संकलन गरी बुझाउन समेत भनेको छ ।

यस्तै, नेकपा एमाले मकवानपुरले पनि  बर्षाका कारण जिल्लाका बिभिन्न स्थानमा मानबिय तथा भौतिक क्षति भएकोमा दुःख व्यक्त गरेको छ । अध्यक्ष मुनु सिग्देलले विज्ञप्ति जारी गर्दै बकैयाँ गाउँपालिका, भिमफेदी गाउँपालिका र बागमति गाउँपालिकामा बाढी तथा पहिरोले बगाएर जनधनको क्षति भएको खबरले दुखित बनाएको बताईन् । राहत र उद्धारमा जुट्न समेत एमालेले सबैलाई आग्रह गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार