Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा सर्वसाधरणको आवतजावत नियन्त्रण गर्नुपर्नेमा जोड

20210509154848_IMG_0454-1620566798.JPG

२६ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारबारे गरेका काम बारे हेटौंडाका पत्रकारहरुसंग छलफल गरेको छ । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना नियन्त्रणका लागी भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए । उनले मकवानपुरका ४ स्थानीय तहमा निषेधाज्ञा लगाईएको भएपनि यसको पूर्णपालना हुन नसकेको र सर्वसाधरणले कोरोना जोखिमप्रति वेवास्ता गरेको बताए । 

छलफलमा पत्रकारहरुले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, खाद्य सामाग्री स्थानीय पसलबाट खरिद गर्नुको सट्टा बजारसम्म आउने क्रमलाई रोक्नुपर्ने,  सुरक्षा निकायलाई बजार केन्द्रीत मात्र नभई भिडभाड हुने गरेका ग्रामीण क्षेत्रसम्म परिचालन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

उनीहरूले विरामी ओसारपसारमा एम्बुलेन्सको असहजता, बजारमा देखिएको कृत्रिम अभाव, मुल्य बृद्धि जस्ता विषयमा प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी सहित सहभागी पत्रकारहरूले निषेधाज्ञाको अवस्थाको र सुुुधार गर्नुपर्ने कुराको बारेमा प्रजिअ पाण्डेलाई ध्यानाकर्षण गराएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार