Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कोरोनाले भारतमा आगामी तीन महिनामा ठूलो क्षति 

india-banaras-corona-deat-1620619668.jpg

file photo

२७ बैशाख, हेटौंडा । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने आँकलन गरिएको छ । 
विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने उल्लेख गरिएको छ ।
ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ । भारतमा कोरोनाको दोस्रो लहरले भयावहस्थिति बनेको र सरकारले कुनैपनि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना पनि गरिएको छ । 
अध्ययनमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डको उल्लघंन भारत सरकारकै तर्फबाट भएको र कोरोनाले भयावहस्थिति बन्नुमा सरकार आफै जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ । 
भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरकै क्रममा विभिन्न राज्यमा देखिएको कोरोनाको नयाँ स्वरुपले थप समस्या बल्झिने हुँदा आउने समय भारतका लागि थप चुनौतीपूर्ण हुने ल्यासेन्टको अध्ययनमा भनिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार