२८ बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले संचारकर्मीलाई पूर्ण स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । महासचिव कृष्ण सारू मगरद्वारा जारी विज्ञप्तिमा प्रदेश महासंघले यस्तो आव्हान गरेको हो ।
जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका सञ्चारकर्मीहरुले समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, आइसोलेसन, क्वारेन्टाइन क्षेत्र र भीडभाड भएका ठाउँमा अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई महासंघले आह्वान गरेको छ । त्यस्तै सञ्चारकर्मीहरुलाई अग्रपंक्तिमा खटिने वर्ग (फ्रन्टलाइनर) घोषणा गरि उनीहरुको स्वास्थ्य र सुरक्षाको बिशेष प्रबन्ध गर्न सरकारसँग माग समेत महासंघले गरेको छ ।
सबै सञ्चार गृहहरुलाई कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि पूर्वसतर्कताको तयारी गर्न, आवश्यक सामग्रीको प्रबन्ध गर्न र महासंघ जिल्ला शाखाहरुलाई बिपदको समयमा जोखिम मोलेर समाचार संकलनमा खटिने सम्पूर्ण सञ्चारकर्मीहरुलाई आवश्यक सतकर्ता अपनाएर समाचार संकलन गर्ने बातावरण निर्माणको लागि आवश्यक समन्वय गर्न महासंघले आग्रह गरेको छ । महासंघ प्रदेश समितिले प्रदेश सरकार एवं स्थानीय तहसंग समन्वय गरि सञ्चारकर्मीहरुलाई स्वास्थ्य समग्री र राहत एवं उपचारका लागि समन्वय तथा पहल गरिरहेको जनाएको छ ।
महासंघले समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
महासंघका अनुसार काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा वैशाख २७ गतेसम्म ३१ जना सञ्चारकर्मी कोभिड १९ बाट संक्रमित भई स्वास्थ्य उपचार गराइरहेका छन् ।
संक्रमित भएकामध्ये मकवानपुरमा १०, रामेछापमा ६, काभ्रेमा ४, चितवनमा ३, धादिङमा ३, सिन्धलीमा २, नुवाकोटमा १, सिन्धुपाल्चोकमा १ र दोलखामा १ जना रहेका छन् ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












