Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नक्कली पत्रकारको निगरानी गर्दै मकवानपुर प्रहरी

IMG-f2be3558aca57be9f30cf-1620739448.jpg

२८ बैशाख, हेटौंडा । प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेर हिड्ने नक्कली पत्रकारको मकवानपुर प्रहरीले निगरानी थालेको छ ।

प्रेस ज्याकेट र कार्ड बोकेर आफुलाई पत्रकार भन्दै नक्कली पत्रकार हिडेको पाइएपछि प्रहरीले निगरानी थालेको हो । केही दिन अघि दुई जनालाई प्रहरीले जाँच गर्दा गैरपत्रकारले कार्ड र ज्याकेट दुरुपयोग पाएको थियो । दुई मध्ये एक जना हेटौंडा बजारका पसले र अर्काले बाराको एक साप्ताहिकको कार्ड बोकेका थिए । दुबै गैरपत्रकार भएको खुलेपछि प्रहरीले आगामी दिनमा यस्तो गल्ती नगर्ने सर्तमा छोडेको थियो । 

प्रहरीले गैरपत्रकारले प्रेस ज्याकेट र कार्ड दुरुपयोग भएको बारे पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलाई जानकारी गराएको छ ।महासंघ अध्यक्ष गौतमले प्रेस ज्याकेट र कार्डको दुरुपयोग गरेको पाइए कारवाही गर्न प्रहरीलाई अनुरोध गरेको जनाए ।मकवानपुरमा क्रियाशिल पत्रकारलाई समस्या पर्दा महासंघले सहयोग गर्ने बताउँदै नक्कली पत्रकारलाई कारवाहीमा महासंघले कुनै अवरोध नगर्ने उनको भनाइ छ ।

सूचना सम्प्रेषणको लागि अग्रपंक्तिमा खटिने पत्रकारलाई निषेधाज्ञामा आवतजावतमा छुट दिएकाले नक्कली पत्रकारले प्रेस लेखेर मोटरसाइकल र कार चलाउनुका साथै प्रेस ज्याकेट र कार्ड बोकेको पाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार सञ्चारकर्मी पनि अग्र स्थानमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै समाचार सङ्कलनमा जादा कुनै अवरोध नगरेको तर चेकजाँचका क्रममा नक्कली प्रेस कार्ड बोकेर पत्रकार हुँ भन्दै हिड्नेलाई  नियन्त्रणमा लिएको बताए। 

डिएसपी रिमालले पत्रकार महासंघको समन्वयमा आधिकारिक पत्रकारको प्रेस कार्ड र मिडिया हाउसको ज्याकेट लगाउने सञ्चारकर्मीलाई निर्वाध रुपमा आवतजावत गर्न दिइएको जानकारी दिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार