Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा एक जना नक्कली पत्रकार प्रहरी नियन्त्रणमा

IMG-f2be3558aca57be9f30cf-1620886702.jpg

३० बैशाख,हेटौंडा। बिहिबार बिहान हेटौंडा-४ बुद्धचोक चोकमा एकजना नक्कली पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

निषेधाज्ञाको समयमा नक्कली प्रेस पास बोकी पत्रकार हु भन्दै ना ५६ प ८९०० नम्बरको मोटरसाइकलमा सवार एक जना नक्कली पत्रकारलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर आफैले उक्त नक्कली पत्रकारलाई नियन्त्रणमा लिएका थिए। 

सर्लाहीको पत्रकार हु  भन्दै नक्कली प्रेस कार्ड बनाई बागमती नगरपालिकाको सिफारिस पत्र सहित देखाउदा शंका लागि सोधपुछ गर्दा र पत्रकारको सक्कल परिचयपत्र देखाउन नसकेपछि नक्कली पत्रकार भएको पाइएकोले नियन्त्रणमा लिएको एसपी राठौरले बताए।

"हामी वहाँलाई  सक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्छौ"-एसपी राठौरले भने।

हेटौंडामा निषेधाज्ञाको समयमा नक्कली पत्रकार बनेर प्रेस ज्याकेट को दुरुपयोग बढेकोले पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखाको समन्वयमा निगरानी बढाउदै आएको छ।

20210513091949_IMG_0549-1620886704.JPG

नक्कली पत्रकारले बोकेको सिफारिस पत्र


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार