Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

मकवानपुरमा निषेधाज्ञा लम्बियो,हप्तामा दुई दिन मात्र हेटौंडा बजारका खाद्यान्न पसल खुल्ने

20210513094655_IMG_0560-1620908901.JPG

चेकजाँच गर्दै एसपी राठौर

३० बैशाख,हेटौंडा। यस अघि ४ स्थानिय तहमा कायम गरिएको निषेधाज्ञाको समयसिमा लम्ब्याउदै बैशाख ३१ गते राति १२ बजेबाट जिल्लाका सम्पूर्ण स्थानिय तहमा कायम गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको  बैठकले जारी निषेधाज्ञा लम्ब्याउने र निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ।बैशाख ३१ गते राति १२ बजेबाट जेठ १३ गते बिहीबार सम्म निषेधाज्ञा कायम गरिएको छ। 

निषेधाज्ञाको समयमा तोकिएको सवारी भन्दा बाहेक सवारी संचालनमा रोक लगाउनुका साथै  बसपार्क र ख्वपगल्लिको तरकारी पसल र हेटौंडा बजारको मासु पसल पूर्ण रुपमा बन्द गरेको छ। हेटौंडा बजार भित्रका बैङ्क हप्तामा दुइदिन मंगलबार र शुक्रबार दुई दिन बिहान १० बजेदेखि १ बजेसम्म मात्र खोल्न भनिएको छ।त्यसैगरी जिल्लाका सरकारी कार्यालयमा आलोपालो प्रणालीअनुसार कर्मचारी खटाउन भनिएको छ।  

त्यसैगरी मानिसलाई अनावश्यक हिडडुलमा रोक लगाएको छ भने हेटौंडा बजारमा हप्तामा दुई दिन बिहान ५ देखी ८ बजेसम्म मात्र  खाद्यान्न पसल खुल्ला हुने भएको छ। 

मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले निषेधाज्ञालाई कडाई गर्न समयसिमा लम्ब्याउदै यस्तो निर्णय गरिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताएका छन।

              थप  निर्णय यस प्रकार रहेका छन

FB_IMG_1620908663117-1620908903.jpg
Screenshot_20210513-18144-1620908979.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा पत्रकार महासंघको ध्यानाकर्षण
Screenshot_20210501-13353-1623830417.jpg

२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफै सञ्चारगृह स्थापना गर्न बजेट छुट्याएकोमा नेपाल पत्रकार महासंघ बागमती...

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४गते विश्वासको मत लिने
IMG_20210615_164431-1623830234.jpg

२ असार, पोखरा। गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका...

खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif