Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरमा निषेधाज्ञा लम्बियो,हप्तामा दुई दिन मात्र हेटौंडा बजारका खाद्यान्न पसल खुल्ने

20210513094655_IMG_0560-1620908901.JPG

चेकजाँच गर्दै एसपी राठौर

३० बैशाख,हेटौंडा। यस अघि ४ स्थानिय तहमा कायम गरिएको निषेधाज्ञाको समयसिमा लम्ब्याउदै बैशाख ३१ गते राति १२ बजेबाट जिल्लाका सम्पूर्ण स्थानिय तहमा कायम गरिएको छ। 

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको  बैठकले जारी निषेधाज्ञा लम्ब्याउने र निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ।बैशाख ३१ गते राति १२ बजेबाट जेठ १३ गते बिहीबार सम्म निषेधाज्ञा कायम गरिएको छ। 

निषेधाज्ञाको समयमा तोकिएको सवारी भन्दा बाहेक सवारी संचालनमा रोक लगाउनुका साथै  बसपार्क र ख्वपगल्लिको तरकारी पसल र हेटौंडा बजारको मासु पसल पूर्ण रुपमा बन्द गरेको छ। हेटौंडा बजार भित्रका बैङ्क हप्तामा दुइदिन मंगलबार र शुक्रबार दुई दिन बिहान १० बजेदेखि १ बजेसम्म मात्र खोल्न भनिएको छ।त्यसैगरी जिल्लाका सरकारी कार्यालयमा आलोपालो प्रणालीअनुसार कर्मचारी खटाउन भनिएको छ।  

त्यसैगरी मानिसलाई अनावश्यक हिडडुलमा रोक लगाएको छ भने हेटौंडा बजारमा हप्तामा दुई दिन बिहान ५ देखी ८ बजेसम्म मात्र  खाद्यान्न पसल खुल्ला हुने भएको छ। 

मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले निषेधाज्ञालाई कडाई गर्न समयसिमा लम्ब्याउदै यस्तो निर्णय गरिएको मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले बताएका छन।

              थप  निर्णय यस प्रकार रहेका छन

FB_IMG_1620908663117-1620908903.jpg
Screenshot_20210513-18144-1620908979.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार