Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भिडभाड हेटौंडा बजार,सिडिओले नियन्त्रणमा लिए पारीजातपथको एक मार्टको कागजपत्र

20210516083415_IMG_0605-1621307526.JPG

४ जेठ,हेटौंडा। स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गिरएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ। 

यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न मानिसको भिडभाड रहेको थियो। बिहान ८ बजे सम्म उपभोग्य सामान खरिद गर्न सर्वसाधारणलाई छुट गरिएकोले किराना,खाद्यान्न विक्री वितरण गर्ने पसल,तरकारी तथा फलफूल पसल अगाडी भिडभाड देखिन्थ्थो।

यसै क्रममा अनुगमनका निस्किएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा-४ पारिजातपथमा रहेको एउटा मार्टको कागजपत्र  नियन्त्रणमा लिएका छन। 

तोकिएको समय भन्दा पछि पनि खुलेको पाइएकोले सिडिओ आफैले साथी मार्टको कागजपत्र नियन्त्रणमा लिएका छन।

भिडभाड गरेर तोकिएको समय भन्दा बढी पसल खोलेकोले कागजपत्र नियन्त्रणमा लिएको बताउदै कार्वाही गरिने पाण्डेले बताए।यता मार्टका संचालकले बन्द गरेको पसल सरकारको उच्च अधिकारीको श्रीमती बताउनेे एक महिलाले आएर खोल्न दवाव दिएकोले खोलेको आरोप लगाए। 

यता जिल्ला प्रशासन कार्यालयले मंगलबार र शुक्रबार बिहान १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिइएको छ।

20210518074534_IMG_0644-1621307528.JPG
20210518074550_IMG_0646-1621307605.JPG
20210518074325_IMG_0640-1621307606.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार