Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भिडभाड हेटौंडा बजार,सिडिओले नियन्त्रणमा लिए पारीजातपथको एक मार्टको कागजपत्र

20210516083415_IMG_0605-1621307526.JPG

४ जेठ,हेटौंडा। स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गिरएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ। 

यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न मानिसको भिडभाड रहेको थियो। बिहान ८ बजे सम्म उपभोग्य सामान खरिद गर्न सर्वसाधारणलाई छुट गरिएकोले किराना,खाद्यान्न विक्री वितरण गर्ने पसल,तरकारी तथा फलफूल पसल अगाडी भिडभाड देखिन्थ्थो।

यसै क्रममा अनुगमनका निस्किएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा-४ पारिजातपथमा रहेको एउटा मार्टको कागजपत्र  नियन्त्रणमा लिएका छन। 

तोकिएको समय भन्दा पछि पनि खुलेको पाइएकोले सिडिओ आफैले साथी मार्टको कागजपत्र नियन्त्रणमा लिएका छन।

भिडभाड गरेर तोकिएको समय भन्दा बढी पसल खोलेकोले कागजपत्र नियन्त्रणमा लिएको बताउदै कार्वाही गरिने पाण्डेले बताए।यता मार्टका संचालकले बन्द गरेको पसल सरकारको उच्च अधिकारीको श्रीमती बताउनेे एक महिलाले आएर खोल्न दवाव दिएकोले खोलेको आरोप लगाए। 

यता जिल्ला प्रशासन कार्यालयले मंगलबार र शुक्रबार बिहान १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिइएको छ।

20210518074534_IMG_0644-1621307528.JPG
20210518074550_IMG_0646-1621307605.JPG
20210518074325_IMG_0640-1621307606.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार