Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

भिडभाड हेटौंडा बजार,सिडिओले नियन्त्रणमा लिए पारीजातपथको एक मार्टको कागजपत्र

20210516083415_IMG_0605-1621307526.JPG

४ जेठ,हेटौंडा। स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गिरएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ। 

यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न मानिसको भिडभाड रहेको थियो। बिहान ८ बजे सम्म उपभोग्य सामान खरिद गर्न सर्वसाधारणलाई छुट गरिएकोले किराना,खाद्यान्न विक्री वितरण गर्ने पसल,तरकारी तथा फलफूल पसल अगाडी भिडभाड देखिन्थ्थो।

यसै क्रममा अनुगमनका निस्किएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा-४ पारिजातपथमा रहेको एउटा मार्टको कागजपत्र  नियन्त्रणमा लिएका छन। 

तोकिएको समय भन्दा पछि पनि खुलेको पाइएकोले सिडिओ आफैले साथी मार्टको कागजपत्र नियन्त्रणमा लिएका छन।

भिडभाड गरेर तोकिएको समय भन्दा बढी पसल खोलेकोले कागजपत्र नियन्त्रणमा लिएको बताउदै कार्वाही गरिने पाण्डेले बताए।यता मार्टका संचालकले बन्द गरेको पसल सरकारको उच्च अधिकारीको श्रीमती बताउनेे एक महिलाले आएर खोल्न दवाव दिएकोले खोलेको आरोप लगाए। 

यता जिल्ला प्रशासन कार्यालयले मंगलबार र शुक्रबार बिहान १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिइएको छ।

20210518074534_IMG_0644-1621307528.JPG
20210518074550_IMG_0646-1621307605.JPG
20210518074325_IMG_0640-1621307606.JPG

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार
FB_IMG_1623828005904-1623829570.jpg

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको आग्रह
jilla_prashan_cdo-office-1623806598.jpg

२ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif