Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

समाज

हेटौंडामा फेरी भुकम्पको धक्का महसुस

kndra-1621392734.jpg

५ जेठ,हेटौंडा।भर्खरै हेटौंडा आसपासको समयमा भुकम्पको धक्का महसुस गरिएको छ। 

बिहान ८ बजेर २७ मिनेटको समयमा हेटौंडा सहित आसपासको स्थानमा भुकम्पको धक्का महसुस गरिएको हो। यो आज बिहान लमजुङ केन्द्र विन्दु भएर गएको ५.८ रेक्टरस्केल भुकम्पको पराकम्प भएको अनुमान गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
खोलामा अडकिएका ९ जनाको एक्साभेटरको सहयोगमा उद्धार

२ असार,बेसिशहर। लमजुङको मध्यनेपाल नगरपालिकामा स्थानीय खोलामा अडकिएका ९ जनाको एक्साभेटर मार्फत उद्वार गरिएको...

आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको आग्रह
jilla_prashan_cdo-office-1623806598.jpg

२ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif