५ जेठ, हेटौंडा । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता विपरित प्रधानमन्त्री केपि शर्माले अभिव्यक्ति दिएको भन्दै निर्वाचन कार्यालयमा आपत्ति जनाइएको छ ।
कार्यालयले निर्वाचन आचारसंहिताबारे बुधबार गरेको छलफलमा राष्ट्रियसभा सदस्यका उम्मेदवार डा. खिमलाल देवकोटाका प्रतिनिधि भीम ढुंगानाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीले अर्का उम्मेदवार रामबहादुर थापाको पक्षमा भोट माग्नु आचारसंहिता विपरित भएको भन्दै निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले यसबारे कार्यालयको ध्यानाकर्षण भएको बताउँदै यसबारे लिखित उजुरी दिन आग्रह गरे । श्रेष्ठले निर्वाचन स्वास्थ्य मापदण्ड पूरा गरि निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उम्मेदवारका प्रतिनिधि भीम ढुंगाना, अनन्त पौडेल, नागेन्द्र चौधरी लगायतले निर्वाचनमा पिसिआर रिपोर्ट नभएकाले पनि मत दिन पाउनुपर्ने, मतदान बुथभित्र विद्युतीय उपकरण प्रयोग गर्न नपाउने व्यवस्था गर्न, मतदानका लागि सहयोगीको दुरुपयोग रोक्नुपर्ने, जुमबाट निर्वाचन मतगणनालाई व्यस्थित गर्नुपर्ने धारणा गरेका थिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बिहीबार विहान ९ बजेदेखि ३ बजेसम्म हेटौंडा-४ मा रहेको भुटनदेवी माविमा हुँदैछ ।
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...


-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



