Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१का वडाध्यक्ष न्यौपानेको पहलमा कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा

Screenshot_20210522-13045-1621668084.jpg

८ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष सविन न्यौपानेको पहलमा हेटौंडा-६ गौरीटार आइसोलेशनमा रहेका कोरोना संक्रमित बिरामीलाई पौष्टिक आहार तथा खाद्यान्न सहयोग गरिएको छ।  

शनिबार बिहान वडाध्यक्ष न्यौपानेको नेतृत्वमा नेपाल महिला संघ मकवानपुर सदस्य तथा कांग्रेसको कोभिड-१९ व्यवस्थापन समितिकी सदस्य जानकी गिरी,कांग्रेस हेटौंडा-१ का सभापति हरिकृष्ण महर्जन,तरुण दल ३ नम्बर क्षेत्रीय उपाध्यक्ष दिनेश मैनाली,गृहेश्वरी मर्चेन्ट बैङ्किग फाइनान्स हेटौंडाका शाखा प्रमुख विजय पुडासैनी सहित बाटुली श्रेष्ठको टोली  आइसोलेशन स्थलमै पुगेर १५ केजी मासु,१० क्रेर्ट अण्डा,१२ ,कार्टुन पिउने पानी आइसोलेशनमा सेवा लिइरहेका कोरोना संक्रमित बिरामीको प्रयोजनका लागि  हस्तान्तरण गरेको हो।उक्त पौष्टिक तथा खाद्या सामाग्री आइसोलेशन इन्चार्ज अनन्त बास्कोटालाई हस्तान्तरण गरिएको छ। 

हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र हेटौंडा उपमहानगर स्वास्थ्य शाखा प्रमुख रमन झा को उपस्थिति रहेको थियो। 

हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले कोरोना संक्रमितलाई स्वस्थकर तथा पौष्टिक खानेकुराको आवश्यक पर्ने हुदा पौष्टिक आहार तथा खाद्यान्न सहयोग गरेको बताए।उनले आइसोलेशनमा बिरामीले राम्रो सुविधा र स्याहार पाएकोले हेटौंडा उपमहानगरपालिका स्वास्थ्य टिमलाई धन्यवाद व्यक्त गरेका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

थप समाचार