Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

युनिलिभर फिडर अन्तर्ग केही स्थानमा आज विद्युत आपूर्ति बन्द हुने

20201224_053507-161861947-1621825068.jpg

१० जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र अन्तर्गत आज सोमबार हेटौंडा उपमहानगरको बसामाडी सहित केही स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । 
प्राधिकरणले एउटा सूचना जारी गर्दै युनिलिभर फिडर हेटौंडा उपमहानगरपालिकाको बसामाडी देखी सुनाचुरी मनहरी हुँदै राक्सिराङ्ग लगाएतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेभएको हो ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार उक्त क्षेत्रहरुमा भएका केही विद्युत पोलहरु भाँचिने अवस्थामा रहेकोले विहान १० बजे देखी दिउँसो १ बजेसम्म आवस्यक मर्मत र पोल बदली गर्ने काम भएकोले विद्युति आपूर्ति बन्द हुनेभएको छ । 
प्राधिकरणले निर्धारित समय अगावै काम सम्पन्न भए तोकिएको समय भन्दा अगाडी नै विद्युत आपूर्ति हुने पनि जनाएको छ ।
 

189603402_306895420892592-1621825070.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार