Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा स्वास्थ्य चौकीलाई सिद्धस्थली अस्पतालले दियो अक्सिजन कन्सन्ट्रेटर

20210526111408_IMG_0902-1622010399.JPG

१२ जेठ,हेटौंडा। हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले हेटौंडा-६ मा रहेको स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर,मास्क,ग्रोल्बस(सर्जिकल पञ्जा),लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ।अस्पतालले स्वास्थ्य चौकीलाई एक थान कन्सन्ट्रेटर,३ थान मास्क,१ थान सर्जिकल पञ्जा  सहयोग गरेको हो।  

उक्त स्वास्थ्य सामाग्री अस्पतालमा डाक्टर अभन गौतमले हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई र हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला प्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन।

हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संचलक समिति सदस्य उत्सव चौलागाई,स्वास्थ्य चौकी प्रमुख टिएन ढुङ्गेल,सञ्चारकर्मी भीमसेन पौडेल,अस्पताल संचालक गोमा गौतम लगायतको उपस्थिती रहेको थियो।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडाअध्यक्ष तथा जनस्वास्थ्य निरीक्षक चौलागाईले संकटको अवस्थामा सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री दिएकोमा खुशी व्यक्त गरेका छन।यता सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका डाक्टर गौतमले संकटको अवस्थामा सबैले सहयोग गरी महामारी नियन्त्रणमा लाग्नु पर्ने भएकोले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार