Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फरार प्रतिवादी सहित ट्याक्टर र चालक पक्राउ

Nepal-police-1502892574.jpg


   ३२ साउन,हेटौँडा ।  मकवानपुर प्रहरीले  १ जना फरार  अवियुक्तलाई प्रकाउ गरेको छ ।  ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका हटौँडा  १२ बस्ने वर्ष ३३ को बिमल स्याङतान लाई प्रक्रउ गरेको हो ।  

प्रहरी चौकी बसामाडी मकवानपुर बाट खटि गएको प्रहरी टोलीले मकवानपुर हेटौँडा ३ लेवटमा घुमफिर गरीरहेको अवस्थामा निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेब गौतमले जानकारी दिए ।

त्यसैगरी अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र चालक प्रहरीले पक्राउ गरेको छ ।   हेटौँडा ११ थानार्भयाङ स्थित राप्ती खोलामा नदिजन्य पदार्थ ढुंगा, बालुवा उत्खनन गरी रहेको अवस्थामा ना.५ त. ४०१५ नं. को ट्याक्टर र ट्याक्टर चालक हेटौँडा ११  बस्ने  ३३ बर्षका बिर बहादुर ब्लोन लाई पक्राउ गरिएको र चालकलाई सार्वजनिक अपराध मुद्दा म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी  गौतमले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार