रुझेरै विद्युत मर्मतमा जुटदै एक प्राविधिक
सुनिल शिवाकोटी
१४ जेठ,हेटौंडा । नेपालमा यति बेला कोरोनाको जोखिम कायमै रहेको छ भने मनसुन सक्रिय हुदा भारी बर्षा भइरहेको छ।यति बेला विद्युत हामी सबैको अपरिहार्य बनेको छ। कोरोनाले सबैलाई घरभित्र बस्न भनेको छ। घरभित्र बस्दा हामी टिभि,इन्टरनेट,मोबाइलमै मन भुलाइरहेका छौ।घरभित्रै रहदा बत्ती जाने समस्या कायम रहेको छ।बत्ती जाने बित्तिकै हामी प्राधिकरणको फ्युज शाखामा फोन गर्छौ । कहिले फ्युज शाखामा फोन सक्काउदा नसक्काउदै बत्ती आउछ त कहिले घण्टौ आउदैन। फ्याट्ट फ्याट्ट लाइन जाने समस्यालाई समाधान गर्न नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली लागिपरेका छन।
कोरोना र बर्षालाई वेवास्ता गर्दै नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्राविधिक टोली विद्युत आपूर्ति बन्द भएको स्थानमा नियमित मर्मत संहारमा जुटि विद्युत आपूर्ति सहज गर्न लागिरहेका छन।
मकवानपुरमा कोरोना पोजेटिभ हुनेको संख्यामा वृद्धि हुदै गइरहेको छ भने पश्चिमी बङ्गालको खाडीमा विकसित जलवायु परिवर्तनका कारण केही दिनदेखि भारी बर्षा भइरहेको छ।
कोरोना र बर्षाको समयमा पनि नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्राविधिक विपदको प्रवाह नगरी विद्युत आपूर्ति बन्द रहेको स्थानमा आपूर्ति सहज गर्न मर्मत सम्भारमा जुटेका हुन।
नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले प्रष्टखबरसँग कुरा कोरोनाको समयमा जारी निषेधाज्ञाको समयमा सबै घरभित्र रहेको अवस्थामा विद्युतको माग बढि रहेकोले लाइन सट डाउन भएको स्थानमा प्राविधिकहरु विद्युत 'सट अन' गर्न कोरोना र विपतलाई बिर्सिएर लागी परेको बताए।ठाकुरले बर्षाको समयमा बढी लाइन फ्लट भई सट डाउन हुने हुदा प्राविधिक कर्मचारी २४ घण्टा फिल्डमा खटिइएको बताए।
वितरण केन्द्रबाट ९ वटा फिडरबाट लाइन बितरणी गरिएको र मर्मतका लागि मनहरी,छतिवन,भिमफेदीमा-४।४ जना,फापरवारी र हेटौंडा-७ नाग्स्वतीमा २।२ जना,पदमपोखरी र हटियामा ३।३जना र हेटौंडानगरभित्र २० जना र जटिल मर्मत सम्भारका लागि ४ जनागरी ४५ भन्दा बढी प्रविधिक टोली कोरोनाको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड अपनाएर फिल्डमा खटाइएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख ठाकुरले बताए।
'हाम्रो लक्ष्य आपूर्ति बन्द हुदा पनि छिटो भन्दा छिटो मर्मत सम्भार गरी आपूर्ति सहज गराउनु हो,यस कार्यमा म आफै लागिपरेको छु-ठाकुरले दाबी गरे।
'प्राविधिक समस्या हुनुभन्दा अगाडी थाहा हुदैन,थाहा पाउनासाथ हामी सल्ब गर्छौ,लाइन सट डाउन हुँदा ग्राहकले आक्रोश पोख्नुहुन्छ,ग्राहकको आक्रोशलाई सल्लाह सुझाव मान्दै काम गरिरहेका छौ- ठाकुरले भने।उनले जोखी आफुहरुलाई पनि भएको बताउदै कोरोनाको जोखिम र अविरल वर्षाको प्रवाहनगरी २४ सै घण्टा प्राविधिक टोली फ्लट सल्ब गर्न लागिपरेको बताए।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












