फिल्डमै पुगेर ड्युटीमा रहेको प्रहरीलाई खाजा दिदै विकेशलाल
१६ जेठ,हेटौंडा। विपदको समयमा सबै क्षेत्रमा सरकारको पहुँच र कदम नपुग्न सक्छ।विपदको समयमा सरकारी गैरसरकारी विभिन्न संघ संस्था,व्यक्तिको सकृयता उत्तिनै आवश्यकता रहन्छ। हाल नेपाल कोरोनाको जोखिममा छ।कोरोनाका कारण देशभर निषेधाज्ञा जारी गरिएको छ।यस विपदको समयमा विभिन्न सरकारी,गैरसरकारी संघ संस्था,व्यक्ती विपन्न परिवारलाई खाना र राहत वितरण कार्यमा संलग्न छ भने कोही कोरोना रेस्पोन्स टिम गठन गरी त्यसको नियन्त्रणमा लागि परेका छन।
यसै क्रममा मकवानपुरका युवा अभियन्ता तथा समाजसेवी विकेशलाल श्रेष्ठले निषेधाज्ञा नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई दिवा खाजा खुबाउन सकृयाता देखाएका छन।उनले हेटौंडा बजार क्षेत्रमा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई दिवा खाजा सहयोग गर्ने भएका छन।निषेधाज्ञाका कारण कोरोनाको जोखिमलाई बिर्सिएर ड्युटीमा खटिने सुरक्षाकर्मीलाई सहयोग मिलोस भनेर एकलौटी पहलमा निषेधाज्ञाभर दिवा खाजा खुवाउन सकृयता देखाएका हुन।
"अहिले मकवानपुरभर निषेधाज्ञा छ।निषेधाज्ञामा कुनै पसल खुलेको छैन।घामपानी नभनि सडकमा निषेधाज्ञा कडाई गर्न सवारी चेकजाँच र ड्युटीमा खटिने सुरक्षाकर्मीलाई राहत होस भन्दै स्वइच्छाले खाजा सहयोग गरेको हु,जोकोही नागरिकको समस्या साथ दिनु जिम्मेवार नागरिकको दायित्व भएकोले सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई आजबाट खाजा खुवाउन सकृयता देखाएको हु"-श्रेष्ठले भने ।
श्रेष्ठ जस्तै अहिले मकवानपुरको हेटौंडामा रोटरी क्लब अफ मकवानपुर हेटौंडा,लियो क्लब जस्ता विभिन्न युवा सङ्गठनले अक्सिजन सिलिन्डर,खाना,खाजा आइसोलेशनमा रहेकालाई पौष्टिक आहार तथा खाद्यान्न सहयोग गरिरहेका छन।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












